काठमाडौं १२ बैशाख। सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङमा प्रधानमन्त्रीको भूमिकाको सट दिएका हुन् । फिल्ममा अध्यक्ष ओलीको भूमिका प्रधानमन्त्रीको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको…