कपिलवस्तुअष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो ।मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २ रनमै पहिलो विकेट गुमाए पनि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि विष्फोटक गतिमा शतकीय साझेदारी गर्दै टीमलाई विशाल योगफलतर्फ अघि बडाएका…