काठमाडौं । ढाकाको किङ्स एरेनामा आज साँझ नेपालले साफ महिला यु–२० च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ । राउण्ड रोबिनको यो अन्तिम खेल नेपालका लागि गर या मरको खेल हुनेछ । उपाधि घर भित्राउनलाई आजको खेल जित्नैपर्ने दबाबमा छ नेपाल । उपाधिको सन्दर्भमा मात्रै होइन, आजको खेल यही च्याम्पियनसिपको पहिलो भेटमा नेपालले व्यहोरेको ३–२ को हारको बदला…