१५ कात्तिक, अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी गोल्डकप–२०८२ को उद्घाटन खेलमा सलहेस युवा क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारत सिलिगुडीबीच भिड्दै । शनिन्चरेमा शनिबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा सलहेस सिराहा, कञ्चनजङ्घा भारत सिलिगुडी,…