काठमाडौं, १६ फागुन । नामिबिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरलयाण्ड्ससँग २रनले पराजित भएको हो। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। डच टोलीले दिएको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८…