काठमाडौं १४ बैशाख । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले भूमीमाथिको दोहोरो स्वामित्व अन्त्य गर्न छिट्टै गुठी बिधेयक ल्याउने गरी कार्यदल गठन गरेको स्पष्ट पारेका छन् ।गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा उक्त विधेयक ल्याउन लागिएको खुलासा गरेका हुन् । पूराना…