काठमाडौँ।भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारीबारे छलफल गर्ने बताइएको छ। आफ्नो भ्रमणका क्रममा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका…