कपिलवस्तु, आश्विन ३ गते नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनाललद्धारा संविधान दिवत तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।जारी सन्देशमा सबै नेपालीहरूका लागि आजको दिन ऐतिहासिक दिन हो । यो संविधान, नेपाली जनताले दुई–दुर्इ पटक भएको संविधान सभाको निर्वाचनबाट ल्याएको हो । यो संविधानको पृष्ठभूमि निकै ऐतिहासिक छ…