कपिलवस्तु भाद्र ८ कपिलवस्तुको मोतीपुरका जयलाल गिरीले ढुङगे बगरमै शुन कागती फलाउनु भएको छ । ब्यवसायिक रुपमा १५ कठठा ढुङगे बगरमा गिरीले ५५ वटा शुन कागती एक जातको कागतीबाट वार्षिक ३ लाख आम्दानी गरेको बताउनु भयो । गिरीले दैनिक ६० देखि ७० केजी १ सय ३० रुपैयाको दरले होलसेलमा बिक्री गर्ने गरेको बताउनु भयो ।…