प्रदेश

कपिलवस्तु क्षेत्र नं १ मा एमालेका बलराम अधिकारी जितको नजिक




कपिलवस्तु, ०८ मंसिर ।
कपिलवस्तु जिल्ला प्रतिनिधिसभा क्षेत्र १ मा एमालेका बलराम अधिकारीले गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेवलाई अप्रत्यासीत मतका साथ पछि पार्दै जितको नजिक पुगेका छन् ।

जसमा एमालेका अधिकराीले पछिल्लो अपडेट अनुसार २८ हजार १ सय ०६ मत प्रप्त गरेका छन् भने सत्ता गठबन्धनको चक्रपाणी खनाल बलदेवले १५ हजार ३ सय ३० प्रप्त गरेका छन् ।

मत परिणाम अनुरार चक्रपाणी खनाल बलदेव १२ हजार ७ सय ७६ मत अन्तर पछाडि रहेका छन । प्रतिनिधि सभा अन्तर्रगत तिन वटा वडाको मत गणना जारी रहेको छ ।

यस्तै कपिलवस्तु क्षेत्र न. १ (ख) एमालेका उम्मेदवार मधुशुधन चौधरीले ९ हजार ३ सय ३ मत प्रप्त गरेका छन भने
गठबन्धनका उम्मेदवार शहसराम यादवले ७ हजार ४ सय ४८ मत प्रप्त गरेका छन । जसमा १८ सय ५५ मत अन्तर रहेको छ । प्रदेश सभा अन्तर्रगत २ वटा वडाको मत गणना जारी रहेको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६