अर्थ-वाणिज्य

कपिलवस्तु १ को २ वाट एमालेका बलरामको ८२ सयको अग्रता : १२ हजार बढी मतान्तरले जित्ने संकेत




कपिलवस्तु ८ मंसिर । कपिलवस्तुको प्रतिनिधी सभा सदस्यमा निर्वाचन क्षेत्र १ को प्रदेश २ वाट मात्रै एमालेका बलराम अधिकारीले ८२ सयको अग्रता कायम गरेकाछन् । प्रदेश १ एमालेको आफैमा धेरै बलियो शक्ति भएको प्रदेश भएकाले १२ हजार वढीको मतान्तले जित्ने संकेत मिलेको छ ।

शुद्धोधन गाउँपालिकाका ६ वटै वडा , मायादेवी गाउँपालिकाका ८ वटै वडा र कपिलवस्तु न।पा। ७ र ८ को गणना सम्पन्न भएसंगै प्रदेश २ मा ४१ हजार १७० मत गणना भएको हो । जसमा एमालेका अधिकारीले १५ हजार ९३५र सत्ता गठबन्धनका चक्रपाणी खनाल वलदेवले ७ हजार ७०३ मत पाएका छन् । यो क्षेत्रमा एमालेलाई . ८२सय ३२ मतको अग्रता मिलेको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६