खोज–अनुसन्धान

कपिलवस्तु क्षेत्र नं ३ अपडेट : अहिलेसम्मको १३ हजार गणना मंगलको अग्रता बढ्दै




कपिलवस्तु ६ मंसिर । कपिलवस्तुको क्षेत्र नं ३ मा नेकपा एमालेका मंगल प्रसाद गुप्ताले ३६४८ मत ल्याउनु भएको छ । नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले ३२७२ मत ल्याउनु भएको छ । यसैगरी जनता प्रगतिशिल पार्टिका इश्वर दयाल मिश्रले १९०२ मत ल्याउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजौरियाले २७४४ मत ल्याउनु भएकोछ ।

यस्तै प्रदेश सभा १मा १४०७२ मतगणना हुदा नेकपा एमालेका अर्जुन केसीले ४२०१, माओवादी केन्द्रका एहसान खाँले ११८४,लोकतन्त्रिक समाजवादी पार्टिका रविदत्त मिश्राले ३२२७ ,नेकपा एकिकृत समाजवादीका जिवलाल पौडेलले १०६९, राष्ट्रिय प्रजातन्त्र पार्टिका कृष्ण पौडेलल २२३४, जनमत पार्टिका देवराज भारतीले ७९७ मत ल्याउनु भएकोछ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६