खोज–अनुसन्धान

एमालेका मंगल गुप्ताले तोडे गठबन्धनका शाहको अग्रता




कपिलवस्तु ६ मंसिर, । कपिलवस्तु ३ मा नेपाली गठबन्धनका कांग्रेसका उम्मेदवारको अग्रता तोडिएको छ ।कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता तोड्दै एमालेका मंगल गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २८१४ मत ल्याएका छन् भने कांग्रेसका शाहले २७७७ मत पाएका छन् ।यस्तै, राप्रपाका प्रकाश रजौरियाले २२८८ र जनता प्रगतिशीलका ईश्वर दयाल मिश्रले १५७८ मत पाएका छन् ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६