खोज–अनुसन्धान

कपिलवस्तु २ मा बृजेश भन्दा गठबन्धनका आचार्य ३ सय मतले अगाडी




कपिलवस्तु ६ मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ कुल ६८३८ मत गणना भएको विवरण आएको छ। जस अनुसार सत्ता गठबन्धनका कांग्रेसका सुरेन्द्र राज आचार्यले ३१५३ र एमालेका बृजेश कुमार गुप्ताले २८५७ ल्याउनु भएको छ । कांग्रेसले मेयर जितेको बुद्धभूमीवाट शुरु भएको मत गणनामा आचार्यले २९६ मतको अग्रता ल्याउनु स्वभावाविक भएको एमाले नेता पिताम्वर खनालले वताउनु भयो । आचार्यको झिनो अग्रतालाई बृजेशले दक्षिण तर्फवाट सहजै पछि पार्ने उहाको भनाइछ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६