अर्थ-वाणिज्य

कपिलवस्तुको चाडपर्व लक्षित संयुक्त बिशेष सुरक्षा योजनामा के छ ?




कपिलवस्तु ५ असोज ।नजिकिदै गरको बडा दशै लगायतका चाडबाडलाई लक्षित गरी कपिलवस्तुमा “कपिलवस्तु जिल्लाको चाडपर्व लक्षित संयुक्त बिशेष सुरक्षा योजना २०७९” बनाइएको छ । जिल्ला प्रहरी कार्यालयले नजिकिदै गरेको बडा दशैं, लक्ष्मि पुजा र छठ पर्वको समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन सो योजना ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालयद्धारा तौहिलाव स्थित प्रहरी कार्यालयमा आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले सो जानकारी गराएका हुन । चाडबाडमा हुन सक्ने सक्ने संभावित घटनालाई मध्यनजर गरी सन कार्यालय कपिलवस्तुको समन्वयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र शसस्त्र प्रहरी बल नेपाल नं. २८ गण संयुक्त रुपमा प्रहरी परिचालनको रणनैतिक कार्ययोजना बनाइएको उनले बताए ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल