खेलकुद

बाल सुधारगृह नै अपराध र लागूऔषधको ’अखडा’: अझै भएन छानबिन




भैरहवा १२साउन।नेपालमा प्रतिबन्धित गाँजा, अन्य लागूऔषध चुरोट, मादक पदार्थसमेत यहाँको बाल सुधारगृहमा रहेका किशोरलाई उपलब्ध हुने गरेको तथ्य बाहिरिँदा पनि यसबारेमा छानबिन गर्नेतर्फ कसैले चासो देखाएका छैनन् । यसबारेमा अहिलेसम्म कुनै पनि निकायबाट छानबिन र अनुसन्धान गरिएको छैन ।
सुधारगृहकी प्रमुख शुभद्रा गौतमले सुरक्षा निकायले सर्च गरी स्थानान्तरण गर्नुपर्ने बन्दीलाई बाहिर निकालेर अन्यत्र स्थानान्तरण गरेपछि सुधारगृहको अवस्था शान्त भएपनि सुधारगृहभित्र प्रतिबन्धित सामग्री कसरी पुगे भन्नेबारेमा कुनै छानबिन वा अध्ययन भएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताइन् ।सुधारगृहमा रहेका छोरालाई भेट्न आउने कतिपय अभिभावकले छोराको दबाबमा परेर खानेकुराभित्र नशालु पदार्थसमेत राखेर ल्याउने गरेको पाइएको उनले बताइन् ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६