प्रदेश

कपिलवस्तुमा धान रोप्न गएकी किशोरीको चट्याङ लागेर मृत्यु




कपिलवस्तु, १८ असार ।

कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान खेतमा धान रोप्न गएकी थारुलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि स्थानीय संजीवनी अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६