अन्तर्राष्ट्रिय

पूर्व विश्व नम्बर एक सेरेना विलियम्स टेनिसको पहिलो खेलमै पराजित




असार १५,
काठमाण्डौ : पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।
गएराति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भइन् ।
सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन् ।
एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६