खोज–अनुसन्धान

क्याम्पसका शिक्षक र कर्मचारी अनिश्चतकालिन आन्दोलित




रोल्पा ९ असार । सेवासुविधा नपाएपछि रोल्पास्थित जलजला बहुमुखी क्याम्पसका शिक्षक र कर्मचारीले अनिश्चितकालीन आन्दोलन थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयको प्रशासन र केन्द्रीय क्याम्पसमा आबद्ध कर्मचारीले सेवामा विभेद गरेको जनाउदै मंगलबारदेखि आन्दोलन थालेका हुन् ।

खाइपाइ आएको ग्रेड नदिएकोस विश्वविद्यालयले ऐन र नियमावली बदलेर विभेद गरेकोस स्थानीय पोशाक भत्ता नपाएको भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग सम्झौता गरी व्यक्तिको खातामा रकम जम्मा हुने व्यवस्था गर्नेस सबै आंगिक क्याम्पसमा कर्मचारी प्राध्यापकहरूको व्यवस्थापन गर्नेस विश्वविद्यालय समायोजन हुँदाका कार्यरत आंशिक, करार र अस्थायी प्राध्यापक वा कर्मचारीलाई प्रक्रिया पु¥याई यथाशीघ्र स्थायी बनाउनु पर्नेलगायत माग अघि सारेर अनिश्चितकालीन आन्दोलन गरिएको आन्दोलनको संयोजकसमेत रहेका पूर्वक्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले बताए ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६