अर्थ-वाणिज्य

७ सय मत गन्दा बाणगंगामा एमाले भन्दा कांग्रेस झिनो अन्तरले अगाडी




कपिलवस्तु ३१ बैशाख ।कपिलवस्तुको वाणगंगामा ७सय मत गणना भएको छ । जस अनुसार वढा नं १ मा ५ सय र वडा नं ११मा २ सय मतगणना भएको हो । जस अनुसार वडा नं १मा मेयरमा एमालेको १२९ र कांग्रेसको १३८ रहेकोछ । उपमेयरमा एमाले १३५ र र कांग्रेस १४० रहेकोछ । वढा अध्यक्षमा एमालेको १३६ र कांग्रेसको १४२ रहेको छ। यसै गरी वडा नं ११मा एमालेकामेयरमा ८७ कांग्रेसको १०१ र उपमेयरमा एमालेको ८२ कांग्रेसको ११ रहेको छ । वढाध्यक्षमा एमालेको ६४ कांग्रेसको १०२ रहेको छ। जस अनुसार कुल मत हेर्दा यस्तो काकडा आएको छ ।
मेयर
रूख २३९
सुर्य २१६
हसिया हथौड़ा ५९

उपमेयर
रूख २४७
सुर्य २१२
हसिया हथौड़ा ३५

वडा नम्बर १
सुर्य १३५
रूख १४०

वडा नम्बर ११
सुर्य ६४
रूख १०२
हसिया हथौड़ा ८२
य्री दुबै वडा विगतमा क्रमश कांग्रेस र माओवाद्रीले जितेका वडा हुन् ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६