देश

बुद्धभूमिमा सुरुवाति अग्रता एमालेलाई




कपिलवस्तु, ३१ वैशाख ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
पहिलो एक सय ५० मत गणना गर्दा एमालेका उम्मेदवारले ७० र कांग्रेसका उम्मेदवारले ५५ मत पाएका छन् ।

त्यस्तै त्यसैगरी उप प्रमुखमा एमालेकी उम्मेदवारलाई ६५ र कांग्रेसकी उम्मेदवारलाई ५२ मत प्राप्त भएको छ ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल