देश

अर्घाखाँचीको शितगंगाबाट लागू ओैषध चरेस सहित २ जना पक्राउ



अर्घाखाँची, ०५ माघ । शितगंगा नगरपालिकन वडा नम्बर ८ सातमाराबाट डेड किलो लागू अवैध ओैषध चरेस सहित २ जना पक्राउ परेका छ ।

इलाका प्रहरीकार्यालय ठाडा मातहतको टालीले दाङका २ जना लाई किनबेच गरिरहेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालत बाट ७दिनको म्याद थपगरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडा का प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

दाङको राप्ती गाउपालिका भालुवाङका ३५ बर्षिय र ४२ बर्षिय पुरुषले अवैध लागू ओैषध चरेस किनबेच गरिरहेको सुचनाको आधारमा इप्रका ठाडा मातहतको सातमारा प्रहरी चौकीले उनिहरुलाइ पक्राउ गरेको हो ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल