खोज–अनुसन्धान

प्रेस चौतारीमा पाण्डेको नेतृत्वमा सर्बसहमत :अध्यक्षका ३ वटै दावेदार पदाधिकारीमा




कपिलवस्तु ३० पुस । प्रेस चौतारीमा जानु पाण्डेको नेतृत्वमा सर्बसहमत कमिटी चयन भएको छ ।अध्यक्षका ३ वटै दावेदार पदाधिकारीमा समेटीएर नयाँ ढंगको शशक्त नेतृत्व चयन भएको हो । जस अनुसार अध्यक्ष जानु पान्डे, उपाध्यक्ष बाबुराम रायमाझी , उपाध्यक्ष महिला गिता पौडेल, सचिव संजिब गहतराज, सहसचिव खुला कुलराज भुषाल, सहसचिव समावेशी बाशुदेव बर्मा, कोषाध्यक्ष गिता अर्याल रहनु भएको छ । यसैगरी सदस्य हरू अजय मिश्र, पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोनकुमारि गुप्ता, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुषाल, घनश्याम भर, प्रताप ज्ञवाली, सुर्य चुदाली रहनु भएको छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६