अर्थ-वाणिज्य

कपिलवस्तुको सर्वाधिक ठूलो क्याम्पसको अखिलको अध्यक्षमा गिरी



कपिलवस्तु २१ मंसिर ।अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी गठन गरिएको छ।अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटि कपिलवस्तुको एक भेलाले पशुपति गिरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।जसको उपाध्यक्षमा केशव खनाल, सचिवमा कोपिला गिरी ,सहसचिवमा सरस्वति पाण्डे ,प्रदिप पोख्रेल,दिपक कुमार ठाकुर र कोषाध्यक्षमा सरीता यादव र अन्य सदस्य पदमा चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज लेखनाथ खनालले विद्यार्थीहरुको हकहित र अधिकार सगैं समग्र देशलाई समृद्धतिर लैजाने पर्ने बताउनु भयो ।अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज लेखनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य , जिल्ला सचिवालय सदस्य लगायतको अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६