खेलकुद

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त




काठमाडौँ, १३ मंसिर। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए ।

घिसिङ नेपाल रग्बी संघका संस्थापक केन्द्रीय अध्यक्ष, एसिया रग्बिको कार्यकारी बोर्ड सद्स्य तथा एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखसमेत हुन् ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६