जीवनशैली

ज्ञवालीले पपुलर मत ल्याएर जित्ने आकलन




कपिलवस्तु ८ मंसिर । नेपाली कांग्रेसका लोकप्रिय यूवा नेता राजेश ज्ञवाली ( बिनु ) ले आज हुदै गरेको क्षेत्र नं २ को अधिबेशनवाट केन्द्रिय महाधिबेशन प्रतिनिधीकालागि पपुलरमतका साथ जित्ने आकलन गरिएको छ । खासगरी देउवासंग सोझै सम्वन्ध स्थापित गरेका र नेपाली कांग्रेस कपिलवस्तुका प्राय सबै नेताबीच असल सम्वन्ध वनाएका ज्ञवालीले क्षेत्र नं २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनु भएको छ । मधेसी र पहाडी दुबै समुदायमा ज्ञवाली लोकप्रिय मानिनु हुन्छ । जिल्लामा सभापति सुरेन्द्र राज आचार्यसंग समेत राम्रो सम्वन्ध रहेकाले उहाले देउवा पक्ष र पौडेल पक्षको साथ समर्थन पाउने हुनु भएको हो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक बाणगंगा न.पा. ४, जितपुर, कपिलवस्तु
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

प्रेसपाटी हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल