लकडाउनको सातौँ दिन म्याग्दी : फोटो फिचर

1202

म्याग्दी १७ चैत्र । कोरोना भाईरस नियन्त्रणका लागी सरकारले लकडाउन गरेको आज सातौँ दिन पनी म्याग्दीको बेनी बजार ठप्प छ । लकडाउनका सुरुवाती दिनमा अटेर गरेपनी दिनप्रतिदिन स्थानिय जनता सचेत बनेका छन् । सुरक्षाक्रमि सगैँ स्थानिय युवाहरुपनी लकडाउन सफल पार्न सक्रिय रहेको नेपाल युवा परिषद म्याग्दी शाखाका अध्यक्ष छबि आर्चायले प्रेसपाटी सगंको फोन सम्र्पकमा बताउनुभएको छ ।


फोटो : छबि आर्चाय


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार