टर्कीमा ७ म्यागनिच्युडको शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु

131

इस्तानबुल १५ कार्तिक ।  टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा २२ जनाको मृत्यु भएको छ । करिब १ सय २० जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ ।अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसको एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का बुल्गेरियामा पनि महसुस गरिएको छ । भूकम्पका कारण सुनामी पनि आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार