भारतीय सुरक्षाकर्मीले तुइन काटेको र हेलिकोप्टर उडानको विरूदको टर्च र्‍यालीमा प्रहरी हस्तक्षेप

175

काठमाडौं २५  भदौ। काठमाडौंको नयाँ बानेश्वरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

युवा संघले निकालेको टर्च र्‍यालीमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो ।

जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ ?’ भन्दै युवा संघले शुक्रबार साँझ टर्च र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार