पश्चिम रुकुमको जातिय हिंसा विरुद्ध चन्द्रौटामा प्रदर्शन (फोटो फिचर )

319

कपिलवस्तु  २२ जेठ । रुकुम पश्चिममा भएको नवराज विक लगायतको हत्याको विरोधमा बुधबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीमा विरोध प्रदर्शन भएको छ ।

स्थानीय युवा मिलेर बिभिन्न प्ले कार्डसहित तुरन्तपुर चोकमा मैन बत्ति बाल्दै शान्तिपूर्ण सांकेतिक प्रदर्शन गरिएको हो ।

यो घटना विरुद्ध देशभर भई रहेका विरोधका बीच कपिलवस्तुमा विभिन्न स्थानमा दिनहु यस्तै कार्यक्रम भई रहेका छन ।



कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार