बालुवा चोरी गर्ने टेक्टर पक्राउ,जरिवाना असुल्दै छाड्दै

343

कपिलवस्तु १६ फागुन । अबैध रुपमा वालुवा चोरी गर्ने टेक्टर कपिलवस्तु प्रहरीले बरामद गरेको छ ।बुद्धभुमी न.पा. न.१० विजगौरीबाट डेरुवा पुलको अन्दाजी ५०० मिटर भित्र सर्त विपरितअबैध रुपमा बालुवा उत्खनन गरी चोरी निकासी गरिएको अबस्थामा वडा प्रहरी कार्यालयबाट प्र.ना.नि.अभय रावतको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।  कार्यालयमा बुझाए पश्चात जिल्ला समन्वय समिति  कपिलवस्तुमा  १० वटा टेक्टरलाई जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार