१ हजार ३ सय १३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

149

 काठमाडौं ९ असोज । आज  १ हजार ३ सय १३ जनामा कोरोना भाइरस  को संक्रमण पुष्टि  भएको छ ।यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार