कपिलवस्तु वारको अध्यक्षमा हुम बहादुर कुवँर

125

कपिलवस्तु
नेपाल वार एसोसिएसन कपिलवस्तुमा सर्वसम्मती सहित समिती चयन भएको छ । वार एसोसिएसन को निर्वाचनका लागी मनोनयन पत्र दर्ता गर्दा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको थियो । नव गठित समिती को अध्यक्षमा हुम बहादुर कुवँर चयन हुनु भएको निर्वाचन संयोजक चक्र वहादुर क्षेत्रीले बताए ।
त्यसै गरी उपाध्यक्षमा ओम प्रकास अर्याल, सचिवमा प्रभु प्रसाद मिश्रा, कोषध्यक्षमा जिवनाथ मरासीनी, सदस्यहरुमा शम्भु सेन, कृष्ण वन्जाडे, राजु कुमार श्रीवास्तव, टुक बहादुर थापा , राहुल कुमार गुप्त, अभिमन्यु कुवर र रामदेव मिश्र चयन भएका छन ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार