भवानी भिक्षु पुरस्कार १३ बर्षिय वालका जेसिकालाई प्रदान

285

कपिलवस्तु ३० साउन ।मदन पुरस्कार बिजेता स्वर्गीय भवनी भिक्षुको स्मृतिमा  स्थापित  रस्कार बाल श्रस्ट्रा पुरस्कार जेसिका कंडेल ‘निशा’ लाई प्रदान गरिएको छ । ११२ औ पुन्य स्मृतिमा नव कपिलवस्तु साहित्यिक समाजले रुपक स्मृति प्रतिस्ठान काठमाण्डौको सहयोगमा कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा १३ बर्षिया बाल कबियत्री जेशसकालाई ११ हजार १११ रुपैया राशीको सो पुरस्कार प्रदान गरेको हो ।

पुर्व मन्त्री तथा पुर्व भारतीय राजदुत दीप कुमार उपाध्यायले जशिकालाई सो नगद, अभिनन्दन पत्र र दोसल्ला ओढाएर पुस्कृत गर्नु भएको हो । उपाध्यायले बोल्दै १३ बर्षको उमेर मै ३ वटा कबिता संग्रह प्रकाशीत गरी कपिलवस्तु साहित्यको विकासमा उल्लेखनीय योगदान दिए वापत बाल श्रस्ट्रा जेशिकालाई पुस्कृत  गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको वताउनु भयो  । जेशिका बाणगगां नगरपालिका– ८ चप्पर गाउकी हुन । उनी अहिले कक्षा ७ मा अध्ययरत छिन ।जेसिका निशा साहित्यकार ऋषि भारद्धाजकी नातिनी हुन् । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार