सुन तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोवार

78

काठमाण्डौ १९ फागुन ।  सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार