२३ किलाे सुन बरामद

24

बिरगन्जबाट नेपाल प्रहरीले २३ किलो सुन बरामद गरेकाे छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको बताइएकाे छ । सुन कसले राखेको भन्नेबारेमा प्रहरी अनबिज्ञ रहेकाे छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार