कपिलवस्तुबाट ए डिभिजन खेल्ने पहिलो खेलाडी छनौट

482

कपिलवस्तुबाट ए डिभिजन खेल्ने  पहिलो खेलाडी छनौट भयका छन। वा न पा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट ए डिभिजन खेल्ने भएका छन् ।लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् ।जावलाखेल क्वलले निशानको सानै उमेरमा उत्कृष्ट खेल खेल्न सफल भएको भन्दै छनौट खेलका लागि प्रश्ताव गरेको बतार्ईको छ ।                       जावलाखेल ए डिभिजन क्लव हो ।जावलाखेलले २ वर्षका लागि प्रश्ताप ल्याएपछी आफु घर परिवार र खेलका मार्गदर्शकहरु सँग छलफल गरि अनुवन्धित भएको निशानले बताएका छन् । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार