८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम

101

 काठमाडौं १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । नभए पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयको निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार