प्रदेश सभाको अधिबेशन अन्त्य , अध्यादेशवाट बजेट जारी हुन सक्ने

294

बुटवल १ साउन।लुम्विनी प्रदेश सभाको  बजेट अधिवेशन स्थगित भएको छ।  तत्काल कुनै सहमति  हुन नसक्ने र बजेट पारित नहुने भयपछि  अधिबेशन स्थगित भई अध्ययादेशवाट बजेट जारी हुने भयको छ।  सरकारले ल्याएको आर्थिक वर्ष २०७८/८९ को बजेट माथि छलफल तथा पारित गर्ने गरी बसेको बैठकमा सत्ता पक्षले बहिस्कार गरेपछि स्थगन गरिएको हो ।
    प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनु अगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरी साढे ५ बजेका लागि बैठक बोलाए बोलाएका थिए । 
     यता प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन स्थगित गर्नु भएको हो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार