व्यापार संघ कपिलवस्तुमा पुनः पोखरेल निर्बिरोध

313

कपिलवस्तु, १२ मंसिर  व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः महादेव पोखरेल दोस्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित हुनु भएकोछ  । चुनावी प्रक्रिया अनुसार संस्थाको  अध्यक्ष पदमा एकल उम्मेदवारी परेका पोखरेल निर्बिरोध निर्वाचित हुन भएको हो  ।