चुनावी अपडेट :२ विद्यार्थी नेता उवासंघमा विजयी

246

कपिलवस्तु २८ माघ । कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजामा ब्यावसायी समे रहेका २ विद्यार्थी नेता  विजयी भएका छन् । जस अनुसार चार नम्बरको क्षेत्रगत सदस्यमा दिनेश क्षेत्रीले जित हासिल गर्नुभएको छ ।उहाँले १ सय ८० मत ल्याएर विजयी हुनुभएकोहो ।बोडगाउमा मदन पौडेल बिजयी हुनु भएको छ ।  उहाले १७२ मत ल्याउनु भएको हो। क्षेत्री घिमिरे प्यानलका हुन भने पौडेल बेल्बासे प्यानलबाट क्षेत्रगत सदस्यमा बिजयी भएका हुन ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार