मुख्यमन्त्री पोखरेलले सपथ लिएसंगै गठन गरे मन्त्री परिषद

299

बुटवल १९ बैशाख । लुम्विनी प्रदेशका मुख्यमन्त्री  शंकर पोखरेलले सपथ लिएसंगै ३ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।विपक्षीदलका सांसदले सपथ रोक्न दवाव मुलक धर्ना दिएपनि मुख्यमन्त्री कार्यलयमा पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादववाट आइतवार साझ ८वजे सपथ लिएका हुन् ।  

   मन्त्रीमण्डलमा पूर्ववत रुपमा मन्त्री रहदै आउनु भएका बैजनाथ चौधरी  र नवनियुक्त मन्त्री हरि प्रसाद रिजाल गरी २ मन्त्री नियुक्त हुनु भएको छ । यो संगै हरि प्रसाद रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाउनु भएको छ भने बैजनाथले बहुमन्त्रालय पाउनु भएको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार