कोरोना खोप लिएर रुसको टोली नेपाल आउदै

252

काठमाडौ २० मंसिर । रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी  कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन । टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ । रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका कर्मचारीले भेट गरेका छन ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार