बाबा योगीनाथद्धारा क्वारेण्टाइनमा योगाभ्यास

831

कपिलवस्तु २८ जेठ । बुद्धभुमी नगरपालिककाको  १ पत्थरकोटमा रहेको ज्योति  माविमा सामुहिक योगभ्यास गराइएकोछ । 


माविमा रहेका४८ जनालाई डोहटे निवासी बाबा योगिनाथद्धारा क्वारेन्टाइनमा योग सिकाउनुको साथै कोरोना बाट बच्ने उपाय तथा इम्युनिटी  पावर बढाउन चाहिने जडिबुटीको बारेमा जानकारी दिनुभयो।


        कार्यक्रम क्वारेन्टाइन ब्यवस्थापन समिती अध्यक्ष तारा गुरुङ को उपस्थिती थियो । 


वाड अध्यक्ष तेज बहादुर बस्नेत वाड सदस्यहरु ईश्वरी प्रसाद पौडेल, राम प्रसाद बेल्बासे समाजसेवि  बलराम भुसाल,शैक्षिक ब्यक्तित्व  रबिलाल घिमिरे ,मोहन शर्मा शुर्य भुसाल आदिको उपस्थिती योगाभ्यास सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार