६लाखका ३९ वटा राँगा पक्राउ ,कारोवारी फरार

386

कपिलवस्तु १० साउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तु,ईलाका प्रहरी कार्यालय कृष्णनगर र ईलाका प्रहरी कार्यालय  बहादुरगंजको सक्रियतामा शनिवार  भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको ३९ वटा चौपाय रागा (पाडा) बरामद भएका छन् ।

ती रागाको  अन्दाजी मुल्य रु.६लाख ३० हजार  बराबरको  रहेको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनु भयो । प्रहरीद्धारा नियन्त्रण गरी आबश्यक कारवाहीको लागी कृष्णनगर भन्सार कार्यालय र सुठौली भन्सार कार्यालय कपिलबस्तुमा पठाईएको  प्रहरीको भनाइछ।

रागा बरामद भएपनि कारोवारी भने पक्राउ नपरेको जनाइएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार