लकडाउनको आठौँ दिन बुटवलका सडक भिडभाड

556

बुटवल १८ चैत्र ।आज लकडाउनको आठौँ दिन बिहान बुटवलका सडक र गल्लीहरु भिडभाड देखिन्छन् । सरकारले अत्यावश्यक काम बिना बाहिर ननिस्कन आग्रह गरेपनी नागरिक भने सडकमा यतातत्र देखिन्छन् । कोरोनाको कहर के सरकारलाई मात्रै हो ? 



कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार