साहसिक दम्पतिको वीरतापूर्ण काम, १५ करोड लगानीमा बिविए र कृषि क्याम्पस

192

कपिलवस्तु १६ फागुन कपिलवस्तु नगरपालिका वडा नम्बर मैनीहवामा एक दम्पतीले आफनै लगानीमा कृषि क्पाम्पस बिबिए संचालनकालागि भवन निर्माणको काम सुरु गरेका छन नगरपालिका वडा नम्बर का मोहोम्म अर्सद -मुक्कु कमला दाहालले आफ्नै लागनीमा सो पढाई संचालनका लागि निर्माणको काम अघि बढाएका हुन

जिल्लामा कृषि क्याम्पस बिबिएको पढाई नहुदा कपिलवस्तुका थुप्रै बिद्यार्थीहरु सो बिषय पढन जिल्ला बाहिर जाने भएकाले बिद्यार्थीहरुको सुबिधालाई मध्यनजर गर्दै भवन निर्माणको काम अघि बढाएको संचालक अर्सदले बताए १० कठ्ठा क्षेत्रफल रहेको जमिनमा भवन निर्माण थालिएको भवन निर्माणको लागि डिपिआर समेत निर्माण गरी कार्य अघि बढाइएको उनले बताए भवन तले ६५ कोठे हुनेछ

    जसमा अन्डरग्राउन्ड पार्किङ हुनेछ भवन निर्माणको अनुमानित लागत  १५ करोडको सो क्याम्पसका प्रस्तावित प्राचार्य श्याम प्रजापतिले निजी लगानीमा कृषि क्याम्पस बिबिए पढाईकालागि भवन निर्माण गर्नु राम्रो कुरा भएको बताए उनले निकट भबिस्य मै यसले शिक्षा क्षेत्रमा योगदाना दिने उनले बताए   

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार