नेपालगन्जमा पुनः लकडाउन गर्ने तयारी

264

नेपालगन्ज १५ साउन । समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि नेपालगन्जमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्रि नभएकामा कोरोना देखिएपछि नेपालगन्जलाई पुनः लकडाउन गर्ने तयारी गरिएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्वीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउँदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार