पर्बत १ बैशाख ।नेकपा एमाले बागलुङको नेतृत्व चयनमा सधैँ प्रतिस्पर्धा हुन्थ्यो। अघिल्लोपटक गण्डकीका विभिन्न जिल्लामा एमाले नेतृत्व सर्वसम्मत चयन हुँदा बागलुङमा चुनाव नै गर्नुपरेको थियो। नवौँ अधिवेशनमा हीराबहादुर केसी र कृष्ण पाठक मैदानमा उत्रिँदा कार्यकर्ताले हीरालाई नै पत्याए। अहिले दशौँ महाधिवेशनमा भने परिस्थिति बदलियो। छिमेकी जिल्ला पर्वतमा नेतृत्वका लागि केन्द्रीय सरकारका कानुनमन्त्री पदम गिरी तथा…