कपिलवस्तु, १४ चैत्र । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत्र १७ गतेदेखि शुरू हुने भएको छ। बुद्ध रंगशालामा बुधबार पत्रकार सम्मेलन गर्दै 'स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद' भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता चैत्र १७ देखि २४ सम्म सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए। अध्यक्ष थापाका अनुसार प्रतियोगितामा…